FAQs Complain Problems

सुचना !

यस विनयी त्रिवेणी गाउँपालिका अन्तर्गतका सामुदायिक विधालयहरुकाे नियमित प्र.अ. बैठक मिति २०७६।०५।०९ गते, विनयी त्रिवेणी गाउँपालिकाकाे कार्यलयमा विहान ११ बजे स‌ञ्चालन हुने जानकारी गराउदछाैँ ।

 

नाेट : बेैठकमा आउँदा तपसिल बमाेजिमकाे विवरण सहित उपस्थित हुन अनुराेध छ ।

तपसिल :

१‍. अस्थायी ,राहत ,निजि शिक्षककाे सम्पत्ति विवरण

२. शिक्षकहरुकाे विवरण

३. २०७४।०७५ काे लेखा परिक्षण प्रतिवेदन

आर्थिक वर्ष:

सम्पर्क विवरण

ठेगाना : दुम्किबास ,विनयी त्रिबेणी -२ नवलपरासी बर्दघाट सुस्ता पूर्व

जिमेल: ito.binayitrivenimun@gmail.com

इमेल: info@binayitribenimun.gov.np

सम्पर्क न : ०७८४१६१८२ ,०७८४१६१८५ ,९८४७००६८०२

Youtube