FAQs Complain Problems

धरौटी फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

  • व्यहोरा सहितको निबेदन 
  • योजना शाखाको  सिफारिस 
  • कार्यालय प्रमुखको तोक आदेश 
  • निबेदन दर्ता 
  • धरौटी फिर्ताको निर्णय 

सम्पर्क विवरण

ठेगाना : दुम्किबास ,विनयी त्रिबेणी -२ नवलपरासी बर्दघाट सुस्ता पूर्व

जिमेल: ito.binayitrivenimun@gmail.com

इमेल: info@binayitribenimun.gov.np

सम्पर्क न : ०७८४१६१८२ ,०७८४१६१८५ ,९८४७००६८०२

Youtube