FAQs Complain Problems

योजना सम्झौता गर्दा पेश गर्नुपर्ने आवश्यक कागजातहरु के के हुन् ?

  • उपभोक्ता समितिको निबेदन 
  • उपभोक्ता समिति गठन भएको आम भेलाको निर्णयको प्रतिलिपि
  • उपभोक्ता समितिका सदस्यहरुको  नागरिकताको प्रतिलिपि 
  • आयोजनाको लागत अनुमान विवरण
  • उपभोक्ता समिति बाट सम्झाताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय 
  • आयोजनाको कार्यान्वयनको कार्य तालिका 
  • खाता संचालन गर्ने पधाधिकारी तोकिएको निर्णय र खाता संचालनको लागि आवश्यक कागजात 
  • योजना संचालन हुनु भन्दा पहिलेको योजना स्थलको स्पष्ट देखिने र खुल्ने गरि खिचिएको फोटो 
  • योजनाको छाप
  • वडा कार्यालयको सम्झौता गरिदिनु भनि किटान गरिएको सिफारिस पत्र 

सम्पर्क विवरण

ठेगाना : दुम्किबास ,विनयी त्रिबेणी -२ नवलपरासी बर्दघाट सुस्ता पूर्व

जिमेल: ito.binayitrivenimun@gmail.com

इमेल: info@binayitribenimun.gov.np

सम्पर्क न : ०७८४१६१८२ ,०७८४१६१८५ ,९८४७००६८०२

Youtube