FAQs Complain Problems

सुचना !

यहि मिति २०७६साल कार्तिक३ र ४ गतेका दिन विनयी त्रिवेणी गाउँपालिका पशु सेवा शाखाबाट पशुपालक कृषकहरुका

लागि हिउदें घाँस जै, बर्सिम र भेच घाँसको बिउ निशुल्क वितरण गर्ने कार्यक्रम रहेको हुदा पशु सेवा शाखामा सम्पर्क गरि

घाँसको बिउ लिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ l

आर्थिक वर्ष:

सम्पर्क विवरण

ठेगाना : दुम्किबास ,विनयी त्रिबेणी -२ नवलपरासी बर्दघाट सुस्ता पूर्व

जिमेल: ito.binayitrivenimun@gmail.com

इमेल: info@binayitribenimun.gov.np

सम्पर्क न : ०७८४१६१८२ ,०७८४१६१८५ ,९८४७००६८०२

Youtube