FAQs Complain Problems

सुचना !

यस विनयी त्रिवेणी गाउँपालिकामा स्थायी ठेगाना भएका र हाल विभिन्न कारणले विदेशमा ( भारत तथा अन्य मुलुकमा )रहनुभएका दाजुभाई तथा दिदिबहिनिहरु

जो कोहि पनि कोभिड-१९ का कारण समस्यमा परी आफ्नो ठाउँमा आउदै हुनुहुन्छ​ भने तलको लिङ्कमा गई संलग्न फारम भर्नुहोला ।

हामी विनयी त्रिवेणी गाउँपालिकाको तर्फबाट त्यस्ता व्यक्तिहरुलाई विदेशबाट आए पश्चात क्वारेन्टाईनमा बस्ने व्यवस्था मिलाउने छौ ।

यदि तपाईको कोहि आफ्न्त यस विनयी त्रिवेणी गा पा सम्म आउने वाला हुनुहन्छ भने यो लिङ्क शेयर गरी फारम भर्न लगाउनुहोला ।

नोट- कृपया विवरण भर्दा सहि विवरण मात्र भरिदिनुहोला !

https://docs.google.com/…/1FAIpQLSfJYsCwUQ_LS57m3Q…/viewform

आर्थिक वर्ष:

सम्पर्क विवरण

ठेगाना : दुम्किबास ,विनयी त्रिबेणी -२ नवलपरासी बर्दघाट सुस्ता पूर्व

जिमेल: ito.binayitrivenimun@gmail.com

इमेल: info@binayitribenimun.gov.np

सम्पर्क न : ०७८४१६१८२ ,०७८४१६१८५ ,९८४७००६८०२

Youtube