FAQs Complain Problems

सूचना तथा समाचार

सूचना !

प्र‍.अ बैठक सम्बन्धमा !

यस विनयी त्रिवेणी गाउँपालिका अन्तर्गतका सामुदायिक विधालयहरुकाे प्र.अ. बैठक तपशिल बमाेजिम हुने व्यहाेरा जानकारीकाे लागि अनुराेध गरिन्छ ।
तपशिल
मिति : २०७६।०७।०७
समय : बिहान ११ बजे
स्थान : भानुदय माध्यमिक विद्यालय

सूचना !

सुचना !

यहि मिति २०७६साल कार्तिक३ र ४ गतेका दिन विनयी त्रिवेणी गाउँपालिका पशु सेवा शाखाबाट पशुपालक कृषकहरुका

लागि हिउदें घाँस जै, बर्सिम र भेच घाँसको बिउ निशुल्क वितरण गर्ने कार्यक्रम रहेको हुदा पशु सेवा शाखामा सम्पर्क गरि

घाँसको बिउ लिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ l

Pages

सम्पर्क विवरण

ठेगाना : दुम्किबास ,विनयी त्रिबेणी -२ नवलपरासी बर्दघाट सुस्ता पूर्व

जिमेल: ito.binayitrivenimun@gmail.com

इमेल: info@binayitribenimun.gov.np

सम्पर्क न : ०७८४१६१८२ ,०७८४१६१८५ ,९८४७००६८०२