FAQs Complain Problems

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी (वडा सचिब )
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि :शुल्क र सो भन्दा बढी भएमा रु ५० /-
आवश्यक कागजातहरुः-

१) दुलाहा दुलहीको नागरिकता
२) दुलहीले नागरिकता नलिएको खण्डमा दुलाहाको नागरिकता
३) माइती तर्फ बाबु आमाको नागरिकता (दुलाहा दुलही दुवै जना कार्यालयमा उपस्थित हुनुपर्ने )
४) दुवै जनाको हालचालै खिचेको ३५x३५ मि.मि साईजको फोटो

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिधिकधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि :शुल्क र सो भन्दा बढी भएमा रु ५० /-
आवश्यक कागजातहरुः-

१) निबेदन पत्र
२) मृतक र सुचकको नागरिकताको प्रतिलिपि
३) बिदेशी भएमा सूचक र मृतकको राहदानी , प्रबेशाज्ञा तथा निज त्यस वडामा बसोवास गरिरहेको प्रमाणपत्र
४) मृतकको नागरिकता नभए इस्थानिय सर्जमिन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी (वडा सचिब )
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि :शुल्क र सो भन्दा बढी भएमा रु ५० /-
आवश्यक कागजातहरुः-

१) सम्बन्धित बच्चाको बाबु र आमाको सक्कली नागरिकता
२) आमाको नागरिकतामा पति कायम नभए बिबाह दर्ता
३) सुचकको नागरिकताको प्रमाणपत्र
४) अस्पतालमा भए उक्त संस्थाबाट जारी जन्म प्रतिबेदन
५) घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण
६) अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयेमलाई उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नुपर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज
७) बिदेशी भएमा बाबु , आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वादमा बसोवास रहेको प्रमाण
८) बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र

Pages

सम्पर्क विवरण

ठेगाना : दुम्किबास ,विनयी त्रिबेणी -२ नवलपरासी बर्दघाट सुस्ता पूर्व

जिमेल: ito.binayitrivenimun@gmail.com

इमेल: info@binayitribenimun.gov.np

सम्पर्क न : ०७८४१६१८२ ,०७८४१६१८५ ,९८४७००६८०२

Youtube