समाचार
सम्पर्क विवरण
ठेगाना : दुम्किबास ,विनयी त्रिबेणी -२ नवलपरासी बर्दघाट सुस्ता पूर्व
जिमेल: ito.binayitrivenimun@gmail.com
इमेल: info@binayitribenimun.gov.np
सम्पर्क न : ०७८४१६१८२ ,०७८४१६१८५ ,९८४७००६८०२
Youtube
सेवाहरु
१) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनी प्रमाणपत्र पुर्जा प्रतिलिपि
३) घर जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
४) चालु आ.व सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद
५) सर्जमिन गरि बुझ्नु पर्ने भए साक्षि बस्ने ५ जनाको नागरिकताको प्रतिलिपि
६) अन्य कागजातहरु
१) निबेदन पत्र २) नागरिकताको प्रतिलिपी र सनाखत ३) अभिभावक र कार्यालयको रहोबरमा गरेको सनाखत पत्र ४) स्थानीय सर्जमिन मुचुल्का पत्र ५) अन्य कागजातहरु
१) दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) आवस्यक खण्डमा बसाई सराई दर्ता प्रमाणपत्र ३) चालु आ.व . सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद ४) २०३४ पछिको हकमा बिबाह दर्ता प्रमाणपत्रको प्रतिलिपि ५)दुलहा दुलही दुवै उपस्थिति भइसनाखत गर्नुपर्ने ६) अन्य कागजातहरु
१) निबेदन २) नागरिकता प्र.पत्र / जग्गाधनी पुर्जाको प्रतिलिपि ३) फरक भएका कागजातहरु
१) सम्बन्धित व्यक्तिको निबेदन २) नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) जग्गा धनि प्रमाण पुर्जा प्रतिलिपि ४) चालु आ.ब मा बुझाएको मालपोत रसिद ५) प्रमाणित नापी नक्सा ६) कन्सल्टेन्सी द्वारा बनाएको घरको डिजाइन नक्सा
१) निबेदन २) जन्मदर्ताको प्रमाणपत्र ३) शैक्षिक प्रमाणपत्रको प्रतिलिपि ४) बाबुको नागरिकता प्रमाणपत्र ५) पासपोर्ट साईजको फोटो ५ प्रति ६) बिबाहित महिलाको हकमा बिवाह दर्ता प्रमाणपत्र , माइतीपट्टिको बाबु वा आमा वा परिवारको कुनै सदस्यको नागरिकता
१) सम्बन्धित हकदारको निबेदन २) मृतक जग्गाधनीको मृत्युदर्ता प्रमाणपत्र (जग्गाधनीको मृत्यु भएको भए ) ३) जग्गाधनी दर्ता प्रमाणपुर्जा ४) चालु वर्षमा बुझाएको मालपोत रसिद ५) हकदारको ना.प्र.प को प्रतिलिपि ६) नाता प्रमाणित ७) आवश्यक परेमा मुचुल्का
१) सम्बन्धित व्यक्तिको निबेदन २) नाता सम्बन्ध खुल्ने प्रमाण कागज ३) गाउ सर्जमिन सहित वडा समितिको सिफारिस (नाता सम्बन्ध खुलेको प्रमाण नआएमा) ४) नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको फोटो २/२ प्रति ५) नागरिकता प्रमाणपत्र