यस विनयी त्रिवेणी गाउँपालिका अन्तर्गतका सामुदायिक विधालयहरुकाे प्र.अ. बैठक तपशिल बमाेजिम हुने व्यहाेरा जानकारीकाे लागि अनुराेध गरिन्छ । तपशिल मिति : २०७६।०७।०७ समय : बिहान ११ बजे स्थान : भानुदय माध्यमिक विद्यालय
स्थानीय तहहरुको वेवसाईटको विवरण हेर्नका लागी यहाँ Click गर्नुहोस ।