FAQs Complain Problems

ग्यालरी

आज मिति २०८२/०७/१९ गतेका दिन विनयी त्रिवेणी गा .पा.वडा नं .६ को कार्यालयमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडपा) आ.व.०८२/०८३ अन्तर्गत नयॅा लघु सृजना गर्न १ दिने वडा स्तरिय अभिमुखिकरण गोष्ठी कार्यक्रम वडा अध्यक्ष श्री नुरेन्द्र शाहको अध्यक्षतामा वडा सदस्य लगायत स्थानिय समाजसेवी संघ संस्थाका प्रतिनिधि ज्यू हरूको सकृय सहभागिताको साथमा समपन्न गरियो ।

मिति: 12/18/2025 - 12:41
, ,

आज मिति २०८२/०७/१४ गतेका दिन विनयी त्रिवेणी गा.पा.वडा नं.३ कुडया(डोढे टोलमा) गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडपा)अन्तर्गत १ दिने सहभागितामुल्क ग्रामिण लेखा जोखा कार्यक्रम वडा गाउँकार्यपालिका तथा वडा सदस्य श्री ज्ञानीसरा बि.क. ज्यूको अध्यक्षतामा र प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष श्री भगवती वैदवार क्षेत्री ज्यूको उपस्थितीमा स्थानीय आमा समुह,युवा क्लवको सहभागितामा उद्यम विकास शाखाको आयोजनामा समपन्न गरियो ।

मिति: 12/18/2025 - 12:36
, , ,

आज मिति २०८२/०७/२० गतेका दिन विनयी त्रिवेणी गा.पा. वडा नं.६ का हर्दिवारी टोलमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडपा) आ.व.०८२/०८३ अन्तर्गत १ दिने सहभागितामुल्क ग्रामीण लेखा जोखा कार्यक्रम स्थानीय जनप्रतिनिधि तथा वडा सदस्य श्री योगिता साहनी ज्यूको अध्यक्षतामा विनयी त्रिवेणी गा.पा. उद्यम विकास शाखाको आयोजनामा संचालन गरियो ।

मिति: 11/06/2025 - 15:55
, , ,

आज मिति २०८२/०७/१९ गतेका दिन विनयी त्रिवेणी गा .पा.वडा नं .६ को कार्यालयमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडपा) आ.व.०८२/०८३ अन्तर्गत नयॅा लघु सृजना गर्न १ दिने वडा स्तरिय अभिमुखिकरण गोष्ठी कार्यक्रम वडा अध्यक्ष श्री नुरेन्द्र शाहको अध्यक्षतामा वडा सदस्य लगायत स्थानिय समाजसेवी संघ संस्थाका प्रतिनिधि ज्यू हरूको सकृय सहभागिताको साथमा समपन्न गरियो ।

मिति: 11/05/2025 - 15:47

मिति २०८२/७/१६ गतेका दिन विनयी त्रिवेणी गाउँपालिकाको सभा हलमा दाउन्ने सडक निर्माण सम्बन्धि विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष श्री धनश्याम गिरी ज्यूको अध्यक्षतामा एवं प्रमुख जिल्ला अधिकारी श्री भविश्वर पाण्डे ज्यूको प्रमुख आर्तिथ्यतामा बैठक बसि निमार्णधीन दाउन्ने सडक खण्डको विषयमा छलफल गरियो।सो बैठकमा पालिका उपाध्यक्ष भगवती वैदवार क्षेत्री ज्यू,प्रहरी उपरीक्षक श्री युवराज खड्का ज्यू, सशस्त्र प्रहरी नायव उपरिक्षक, श्री लक्ष्मण वराल ज्यू साथै यस क्षेत्रका जनप्रतिनिधि ,निमार्ण कम्पनीका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।उक्त बैठकले निमार्णधीन सडक सहज ढंगले सुचारू गरि निमार्णको कामलाई तीव्

मिति: 11/03/2025 - 15:47
, , ,

आज मिति २०८२/०७/१४ गतेका दिन विनयी त्रिवेणी गा.पा.वडा नं.३ कुडया(डोढे टोलमा) गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडपा)अन्तर्गत १ दिने सहभागितामुल्क ग्रामिण लेखा जोखा कार्यक्रम वडा गाउँकार्यपालिका तथा वडा सदस्य श्री ज्ञानीसरा बि.क. ज्यूको अध्यक्षतामा र प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष श्री भगवती वैदवार क्षेत्री ज्यूको उपस्थितीमा स्थानीय आमा समुह,युवा क्लवको सहभागितामा उद्यम विकास शाखाको आयोजनामा समपन्न गरियो ।

मिति: 10/31/2025 - 17:37
मिति: 10/28/2025 - 17:37
, ,

Pages

सम्पर्क विवरण

ठेगाना : दुम्किबास ,विनयी त्रिबेणी -२ नवलपरासी बर्दघाट सुस्ता पूर्व

जिमेल: ito.binayitrivenimun@gmail.com

इमेल: info@binayitribenimun.gov.np

सम्पर्क न : ०७८४१६१८२ ,०७८४१६१८५ ,९८४७००६८०२

Youtube

//