समाचार
विनयी त्रिवेणी गा.पा. वडा नं.६ का हर्दिवारी टोलमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडपा)
आज मिति २०८२/०७/२० गतेका दिन विनयी त्रिवेणी गा.पा. वडा नं.६ का हर्दिवारी टोलमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडपा) आ.व.०८२/०८३ अन्तर्गत १ दिने सहभागितामुल्क ग्रामीण लेखा जोखा कार्यक्रम स्थानीय जनप्रतिनिधि तथा वडा सदस्य श्री योगिता साहनी ज्यूको अध्यक्षतामा विनयी त्रिवेणी गा.पा. उद्यम विकास शाखाको आयोजनामा संचालन गरियो ।
आर्थिक वर्ष:
सम्पर्क विवरण
ठेगाना : दुम्किबास ,विनयी त्रिबेणी -२ नवलपरासी बर्दघाट सुस्ता पूर्व
जिमेल: ito.binayitrivenimun@gmail.com
इमेल: info@binayitribenimun.gov.np
सम्पर्क न : ०७८४१६१८२ ,०७८४१६१८५ ,९८४७००६८०२





