- उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निबेदन पत्र
- वडा कार्यालयको राय सिफारिस पत्र
- प्राबिधिक कार्य सम्पन्न प्रतिबेदन
- प्राबिधिक MEASUREMENT BOOK
- योजनामा भय गरेको कार्यको तस्बिर / फोटो
- उपभोक्ता समितिको बैठकको निर्णय प्रतिलिपि (कार्य सम्पन्न भएकाले भुक्तानी माग गर्न भनि गरिएको निर्णय
- योजना स्तरीय अनुगमन तथा सुपरिवेक्षण समितिको सिफारिस
- खर्चको बिल रु २०००० (बिस हजार ) भन्दा माथिको VAT बिल र कम रकमको PAN बिल अनिवार्य हुनुपर्छ
- डोर हाजिरी फारम (प्रमाणित )
- खर्च सार्बजनिक सूचना फारम (तोकिएको बमोजिमको ढाचामा)
- बिस हजार भन्दा माथिको अनिवार्य VAT बिल
- सामान ढुवानी गरेको गाडीको बिल बुक र चालक अनुमति पत्र ,निर्माण ब्यबसायी , फर्म , संस्था र कम्पनीको हकमा रु २०००० भन्दा माथिको हकमा कर बिजकनै पेश गर्नुपर्नेछ | भरपाई मान्य हुनेछैन