FAQs Complain Problems

योजना सम्पन्न भएपछि उपभोक्ता समितिले अन्तिम भुक्तानी लिनको लागि गा.पा मा के के कागजात पेश गर्नुपर्छ ?

  • उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निबेदन पत्र 
  • वडा कार्यालयको राय सिफारिस पत्र 
  • प्राबिधिक कार्य सम्पन्न प्रतिबेदन 
  • प्राबिधिक MEASUREMENT BOOK
  • योजनामा भय गरेको कार्यको तस्बिर / फोटो 
  • उपभोक्ता समितिको बैठकको निर्णय प्रतिलिपि (कार्य सम्पन्न भएकाले भुक्तानी माग गर्न भनि गरिएको निर्णय 
  • योजना स्तरीय अनुगमन तथा सुपरिवेक्षण समितिको सिफारिस 
  • खर्चको बिल रु २०००० (बिस हजार ) भन्दा माथिको VAT बिल र कम रकमको PAN बिल अनिवार्य हुनुपर्छ 
  • डोर हाजिरी फारम (प्रमाणित )
  • खर्च सार्बजनिक सूचना फारम (तोकिएको बमोजिमको ढाचामा)
  • बिस हजार भन्दा माथिको अनिवार्य VAT बिल 
  • सामान ढुवानी गरेको गाडीको बिल बुक र चालक अनुमति पत्र ,निर्माण ब्यबसायी , फर्म , संस्था र कम्पनीको हकमा रु २०००० भन्दा माथिको हकमा कर बिजकनै पेश गर्नुपर्नेछ | भरपाई मान्य हुनेछैन  

 

सम्पर्क विवरण

ठेगाना : दुम्किबास ,विनयी त्रिबेणी -२ नवलपरासी बर्दघाट सुस्ता पूर्व

जिमेल: ito.binayitrivenimun@gmail.com

इमेल: info@binayitribenimun.gov.np

सम्पर्क न : ०७८४१६१८२ ,०७८४१६१८५ ,९८४७००६८०२

Youtube