FAQs Complain Problems

योजनाको रनिंगबिल माग गर्दा के के कागज पेश गर्नुपर्छ ?

  • उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निबेदन पत्र 
  • वडा कार्यालयको राय सिफारिस पत्र 
  • उक्त अबधि सम्म भए गरेको कार्यको प्राबिधिक मुल्यांकन (रनिंग बिल)
  • प्राबिधिक MEASUREMENT BOOK
  • योजनामा भए गरेको कार्यको तस्बिर / फोटो
  • उपभोक्ता समितिको बैठकको निर्णय प्रतिलिपि (रनिंग बिल माग गर्ने भनि गरिएको निर्णय )
  • योजना स्तरीय अनुगमन तथा सुपरिवेक्षण समितिको सिफारिस 
  • खर्चको बिल रु २०००० भन्दा माथिको VAT बिल र कम रकमको PAN बिल अनिवार्य हुनुपर्नेछ 
  • डोर हाजिर फारम (प्रमाणित )
  • खर्च सार्बजनिक सूचना फारम (तोकिए बमोजिमको ढाचाॅमा )
  • सार्बजनिक परिक्षण फारम (तोकिए बमोजिमको ढाचाॅमा )
  • VAT लाग्ने सामानको हकमा अनिवार्य VAT बिल पेश गर्नुपर्ने 
  • समान ढुवानी गरेको गाडीको बिल बुक र चालक अनुमति पत्र , निर्माण ब्यबसायी , फर्म , संस्था र कम्पनीको हकमा रु २०००० | बिस हजार भन्दा माथिको रकमको हकमा कर बिजकनै पेश गर्नुपर्नेछ | भरपाई मान्य हुनेछैन| 
  • सर्बसाधारणले देख्ने गरि राखिएको होर्डिग बोर्डको फोटो  

सम्पर्क विवरण

ठेगाना : दुम्किबास ,विनयी त्रिबेणी -२ नवलपरासी बर्दघाट सुस्ता पूर्व

जिमेल: ito.binayitrivenimun@gmail.com

इमेल: info@binayitribenimun.gov.np

सम्पर्क न : ०७८४१६१८२ ,०७८४१६१८५ ,९८४७००६८०२

Youtube