समाचार
घर जग्गा नामसारी सिफारिस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजात के के हुन्?
- मृत्यु दर्ता प्रमाणपत्र प्रतिलिपि
- नाता प्रमाणित प्रमाणपत्र सिफारिस प्रतिलिपि
- नेपाली नागरिकता प्रमाणपत्र प्रतिलिपि /१६ वर्ष नपुगेकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
- अंशबंडा भए बंडापत्रको प्रतिलिपि
- जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र
- वडा सचिवको किटानी सिफारिस
- गत बर्षसम्म गा.पा लाई सम्पूर्ण कर बुझाएको प्रमाण