समाचार
व्यवसाय दर्ता प्रमाणपत्र लिनको लागि चाहिने कागजातहरु के के हुन् ?
- वडा कार्यालयमा रित पुर्वकको निबेदन
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- २ प्रति पासपोर्ट साइजको फोटो
- व्यवसाय दर्ताको प्रमाणपत्रको फोटोकपी(यदि भएमा उधोग बिभाग , बाणिज्य बिभाग , घरेलु उधोग ,अन्तरिक राजस्व कार्यालयबाट VAT/PAN मा दर्ता , उधोग वाणिज्य संघ वा अन्य कुनै )
- घर जग्गा भाडामा लिई ब्यबसाय संचालन गरेको हकमा सम्झौता पत्र
- चौतर्फी सधियारको सहमति पत्र
- वडाले आवश्यक ठानेको अन्य कागजात