FAQs Complain Problems

घर नक्सा पास

सेवा प्रकार:

लाग्ने समय: 
सर्जमिन भएको मितिले १५ दिन पछि निवेदक उपस्थित भएको बखत
जिम्मेवार अधिकारी: 
इन्जिनियर
सेवा दिने कार्यालय: 
गाउपालिकाको कार्यालय
सेवा शुल्क: 
नक्सापास किताब रु ५०० र नक्सापास स्वीकृत दस्तुर square fit र तल्लाको आधारमा
आवश्यक कागजातहरु: 

१) सम्बन्धित व्यक्तिको निबेदन
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) जग्गा धनि प्रमाण पुर्जा प्रतिलिपि
४) चालु आ.ब मा बुझाएको मालपोत रसिद
५) प्रमाणित नापी नक्सा
६) कन्सल्टेन्सी द्वारा बनाएको घरको डिजाइन नक्सा

सम्पर्क विवरण

ठेगाना : दुम्किबास ,विनयी त्रिबेणी -२ नवलपरासी बर्दघाट सुस्ता पूर्व

जिमेल: ito.binayitrivenimun@gmail.com

इमेल: info@binayitribenimun.gov.np

सम्पर्क न : ०७८४१६१८२ ,०७८४१६१८५ ,९८४७००६८०२

Youtube