समाचार
जग्गा नामसारीको सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी:
वडा अधय्क्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३००/- पाच कठा सम्म र प्रति कठा १०० थप्ने
आवश्यक कागजातहरु:
१) सम्बन्धित हकदारको निबेदन २) मृतक जग्गाधनीको मृत्युदर्ता प्रमाणपत्र (जग्गाधनीको मृत्यु भएको भए ) ३) जग्गाधनी दर्ता प्रमाणपुर्जा ४) चालु वर्षमा बुझाएको मालपोत रसिद ५) हकदारको ना.प्र.प को प्रतिलिपि ६) नाता प्रमाणित ७) आवश्यक परेमा मुचुल्का