FAQs Complain Problems

नागरिकता प्रमाणपत्र सिफारिस

लाग्ने समय: 
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी: 
वडा अधय्क्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
२००
आवश्यक कागजातहरु: 

१) निबेदन
२) जन्मदर्ताको प्रमाणपत्र
३) शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
४) बाबुको नागरिकता प्रमाणपत्र
५) पासपोर्ट साईजको फोटो ५ प्रति
६) बिबाहित महिलाको हकमा बिवाह दर्ता प्रमाणपत्र , माइतीपट्टिको बाबु वा आमा वा परिवारको कुनै सदस्यको नागरिकता

सम्पर्क विवरण

ठेगाना : दुम्किबास ,विनयी त्रिबेणी -२ नवलपरासी बर्दघाट सुस्ता पूर्व

जिमेल: ito.binayitrivenimun@gmail.com

इमेल: info@binayitribenimun.gov.np

सम्पर्क न : ०७८४१६१८२ ,०७८४१६१८५ ,९८४७००६८०२

Youtube