समाचार
सामाजिक सुरक्षा सम्बन्धी सूचना !
आ.ब ०७६/०७७ को लागी उमेर पुगने जेष्ठ नागरिक अन्य र दलित जेष्ठ नागरिकहरुले आ-आफ्नो' वडा कार्यालयमा गई
सामाजिक सुरक्षा भत्ताको लागी ०७५ मङ्सिर १५ गते सम्म नया नाम दर्ता गर्नु हुन अनुरोध छ |
आर्थिक वर्ष:
सम्पर्क विवरण
ठेगाना : दुम्किबास ,विनयी त्रिबेणी -२ नवलपरासी बर्दघाट सुस्ता पूर्व
जिमेल: ito.binayitrivenimun@gmail.com
इमेल: info@binayitribenimun.gov.np
सम्पर्क न : ०७८४१६१८२ ,०७८४१६१८५ ,९८४७००६८०२