Submitted on: Fri, 06/05/2020 - 08:33
यस विनयी त्रिवेणी गाउँपालिकामा स्थायी ठेगाना भएका र हाल विभिन्न कारणले विदेशमा ( भारत तथा अन्य मुलुकमा )रहनुभएका दाजुभाई तथा दिदिबहिनिहरु
जो कोहि पनि कोभिड-१९ का कारण समस्यमा परी आफ्नो ठाउँमा आउदै हुनुहुन्छ भने तलको लिङ्कमा गई संलग्न फारम भर्नुहोला ।