Submitted on: Thu, 10/17/2019 - 16:59
यहि मिति २०७६साल कार्तिक३ र ४ गतेका दिन विनयी त्रिवेणी गाउँपालिका पशु सेवा शाखाबाट पशुपालक कृषकहरुका
लागि हिउदें घाँस जै, बर्सिम र भेच घाँसको बिउ निशुल्क वितरण गर्ने कार्यक्रम रहेको हुदा पशु सेवा शाखामा सम्पर्क गरि
घाँसको बिउ लिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ l