समाचार
विनयी त्रिवेणी गा .पा.वडा नं .६ को कार्यालयमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडपा)
आज मिति २०८२/०७/१९ गतेका दिन विनयी त्रिवेणी गा .पा.वडा नं .६ को कार्यालयमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडपा) आ.व.०८२/०८३ अन्तर्गत नयॅा लघु सृजना गर्न १ दिने वडा स्तरिय अभिमुखिकरण गोष्ठी कार्यक्रम वडा अध्यक्ष श्री नुरेन्द्र शाहको अध्यक्षतामा वडा सदस्य लगायत स्थानिय समाजसेवी संघ संस्थाका प्रतिनिधि ज्यू हरूको सकृय सहभागिताको साथमा समपन्न गरियो ।
आर्थिक वर्ष:
सम्पर्क विवरण
ठेगाना : दुम्किबास ,विनयी त्रिबेणी -२ नवलपरासी बर्दघाट सुस्ता पूर्व
जिमेल: ito.binayitrivenimun@gmail.com
इमेल: info@binayitribenimun.gov.np
सम्पर्क न : ०७८४१६१८२ ,०७८४१६१८५ ,९८४७००६८०२


