समाचार
धरौटी फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?
- व्यहोरा सहितको निबेदन
- योजना शाखाको सिफारिस
- कार्यालय प्रमुखको तोक आदेश
- निबेदन दर्ता
- धरौटी फिर्ताको निर्णय
सम्पर्क विवरण
ठेगाना : दुम्किबास ,विनयी त्रिबेणी -२ नवलपरासी बर्दघाट सुस्ता पूर्व
जिमेल: ito.binayitrivenimun@gmail.com
इमेल: info@binayitribenimun.gov.np
सम्पर्क न : ०७८४१६१८२ ,०७८४१६१८५ ,९८४७००६८०२