Submitted on: Wed, 10/24/2018 - 15:51
- उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निबेदन पत्र
- वडा कार्यालयको राय सिफारिस पत्र
- उक्त अबधि सम्म भए गरेको कार्यको प्राबिधिक मुल्यांकन (रनिंग बिल)
- प्राबिधिक MEASUREMENT BOOK
- योजनामा भए गरेको कार्यको तस्बिर / फोटो
- उपभोक्ता समितिको बैठकको निर्णय प्रतिलिपि (रनिंग बिल माग गर्ने भनि गरिएको निर्णय )
- योजना स्तरीय अनुगमन तथा सुपरिवेक्षण समितिको सिफारिस
- खर्चको बिल रु २०००० भन्दा माथिको VAT बिल र कम रकमको PAN बिल अनिवार्य हुनुपर्नेछ
- डोर हाजिर फारम (प्रमाणित )
- खर्च सार्बजनिक सूचना फारम (तोकिए बमोजिमको ढाचाॅमा )
- सार्बजनिक परिक्षण फारम (तोकिए बमोजिमको ढाचाॅमा )
- VAT लाग्ने सामानको हकमा अनिवार्य VAT बिल पेश गर्नुपर्ने
- समान ढुवानी गरेको गाडीको बिल बुक र चालक अनुमति पत्र , निर्माण ब्यबसायी , फर्म , संस्था र कम्पनीको हकमा रु २०००० | बिस हजार भन्दा माथिको रकमको हकमा कर बिजकनै पेश गर्नुपर्नेछ | भरपाई मान्य हुनेछैन|
- सर्बसाधारणले देख्ने गरि राखिएको होर्डिग बोर्डको फोटो