समाचार
प्र.अ बैठक सम्बन्धमा !
यस विनयी त्रिवेणी गाउँपालिका अन्तर्गतका सामुदायिक विधालयहरुकाे प्र.अ. बैठक तपशिल बमाेजिम हुने व्यहाेरा जानकारीकाे लागि अनुराेध गरिन्छ ।
तपशिल
मिति : २०७६।०७।०७
समय : बिहान ११ बजे
स्थान : भानुदय माध्यमिक विद्यालय
आर्थिक वर्ष:
सम्पर्क विवरण
ठेगाना : दुम्किबास ,विनयी त्रिबेणी -२ नवलपरासी बर्दघाट सुस्ता पूर्व
जिमेल: ito.binayitrivenimun@gmail.com
इमेल: info@binayitribenimun.gov.np
सम्पर्क न : ०७८४१६१८२ ,०७८४१६१८५ ,९८४७००६८०२