समाचार
अविवाहित प्रमाणित
सेवा प्रकार:
लाग्ने समय: 
प्रक्रिया मिलाई आएमासूचकले सूचना दिएकै दिन 
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष र वडा सचिब 
सेवा दिने कार्यालय: 
वडा कार्यालय 
सेवा शुल्क: 
नेपालीमा रु २५० /- र अंग्रेजीमा रु 500 /-
आवश्यक कागजातहरु: 
१) निबेदन पत्र
२) नागरिकताको प्रतिलिपी र सनाखत
३) अभिभावक र  कार्यालयको रहोबरमा गरेको सनाखत पत्र
४) स्थानीय सर्जमिन मुचुल्का पत्र
५) अन्य कागजातहरु
सम्पर्क विवरण
ठेगाना : दुम्किबास ,विनयी त्रिबेणी -२ नवलपरासी बर्दघाट सुस्ता पूर्व
जिमेल: ito.binayitrivenimun@gmail.com
इमेल: info@binayitribenimun.gov.np
सम्पर्क न : ०७८४१६१८२ ,०७८४१६१८५ ,९८४७००६८०२

