समाचार
सम्बन्ध बिच्छेद
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकधिकारी (वडा सचिब )
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि :शुल्क र सो भन्दा बढी भएमा रु ५० /-
आवश्यक कागजातहरु:
१) निबेदन पत्र
२) अदालतबाट सम्बन्ध बिच्छेद सम्बन्धि निर्णय भएको प्रमाणित प्रतिलिपि
३) पति र पत्नी दुबैको नागरिकताको प्रतिलिपि
४) केटाको स्थायी ठेगाना सोहि वडाको हुनुपर्ने
सम्पर्क विवरण
ठेगाना : दुम्किबास ,विनयी त्रिबेणी -२ नवलपरासी बर्दघाट सुस्ता पूर्व
जिमेल: ito.binayitrivenimun@gmail.com
इमेल: info@binayitribenimun.gov.np
सम्पर्क न : ०७८४१६१८२ ,०७८४१६१८५ ,९८४७००६८०२