समाचार
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी:
स्थानिय पन्जिधिकधिकारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि :शुल्क र सो भन्दा बढी भएमा रु ५० /-
आवश्यक कागजातहरु:
१) निबेदन पत्र
२) मृतक र सुचकको नागरिकताको प्रतिलिपि
३) बिदेशी भएमा सूचक र मृतकको राहदानी , प्रबेशाज्ञा तथा निज त्यस वडामा बसोवास गरिरहेको प्रमाणपत्र
४) मृतकको नागरिकता नभए इस्थानिय सर्जमिन पत्र
सम्पर्क विवरण
ठेगाना : दुम्किबास ,विनयी त्रिबेणी -२ नवलपरासी बर्दघाट सुस्ता पूर्व
जिमेल: ito.binayitrivenimun@gmail.com
इमेल: info@binayitribenimun.gov.np
सम्पर्क न : ०७८४१६१८२ ,०७८४१६१८५ ,९८४७००६८०२