समाचार
बसाई सराई दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकधिकारी (वडा सचिब )
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि :शुल्क र सो भन्दा बढी भएमा रु ५० /-
आवश्यक कागजातहरु:
१) घरमुलीको सूचना फारम
२) सुचकको नागरिकता प्रमाणपत्र , परिवारहरुको नाम नातासम्बन्ध र जन्म मिति
३) बसाईसराई भएको स्थानको जग्गाधनि दर्ता प्रमाणपत्र (जानेको लागी )
४) बसाईसराई आउनेको हकमा बसाई परित्याग गरेको स्थानिय तहको स्थानीय पन्जिकधिकरिको कार्यालयबाट जारी गरेको बसाई सराई दर्ता प्रमाणपत्र ,नागरिकताको प्रतिलिपि , परिवारहरुको नाम ,नातासम्बन्ध र जन्म मिति
सम्पर्क विवरण
ठेगाना : दुम्किबास ,विनयी त्रिबेणी -२ नवलपरासी बर्दघाट सुस्ता पूर्व
जिमेल: ito.binayitrivenimun@gmail.com
इमेल: info@binayitribenimun.gov.np
सम्पर्क न : ०७८४१६१८२ ,०७८४१६१८५ ,९८४७००६८०२