समाचार
बिबाह प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएमासूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष र वडा सचिब
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
नेपालीमा रु २५० /- र अंग्रेजीमा रु 500 /-
आवश्यक कागजातहरु:
१) दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) आवस्यक खण्डमा बसाई सराई दर्ता प्रमाणपत्र
३) चालु आ.व . सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद
४) २०३४ पछिको हकमा बिबाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
५)दुलहा दुलही दुवै उपस्थिति भइसनाखत गर्नुपर्ने
६) अन्य कागजातहरु
सम्पर्क विवरण
ठेगाना : दुम्किबास ,विनयी त्रिबेणी -२ नवलपरासी बर्दघाट सुस्ता पूर्व
जिमेल: ito.binayitrivenimun@gmail.com
इमेल: info@binayitribenimun.gov.np
सम्पर्क न : ०७८४१६१८२ ,०७८४१६१८५ ,९८४७००६८०२